Saturday, July 6, 2013

joke

३ जना जड्याहा taxi मा बसेछन.... taxi
driver लै थाहा रैछ
कि तिनीहरु झ्याप छन्
भनेर ..तेसैलेउसले taxi को engine
start गरेछ अनि off गरेछ ...र भनेछ ...ल
ठाउँ आयो तपाई हरु झर्नुस .... पहिलो ले
पैसा दिएछ ... दोस्रो ले "Thank You "
भनेछ...
अनि तेस्रो ले गाला मा एक
झाप्पदबजाएछ...
Driver तेस्रो ले थाहा पाएछ क्या भनेर
डराउदै सोधेछ .."किन झाप्पद हान्नु
भएको सर" ...???.... तेस्रो ले जवाफ
दिएछ...."साला.. .अबद ेखि taxi
अलि बिस्तारै हाक्ने गर...हामीलाई धन्नै
मारेथिस ....

No comments:

Post a Comment